सिनेमा“मैझारो”को दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज

October 7, 2025 at 06:13 AM

द सिनेमा टाइम्स, काठमाडौं ।‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो। राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने  तोरेम्पाहाङ राईले भरेका छन्।  नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...