नेपालगञ्जमा बम्पर ‘माइतीघर’, ७ वटै शो हाउसफुल, दर्शकले टिकट पाएनन् !

October 7, 2025 at 07:41 AM
1 min read

नेपालगञ्ज- बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ । यसैबीच, मंगलवार यो फिल्मले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सात वटै शो हाउसफुल भएका छन् । सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज सिनेमा हल पुगेका दर्शकहरूले टिकट नै पाएका छैनन् । काठमाडौंबाट गएका फिल्मका कलाकारहरु केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल, निर्माता रोहित अधिकारी तथा निर्देशक मिलन तामाङलाई स्थानिय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...