बर्दिया- बर्दियाको राजापुरमा छायांकन हुने नेपाली फिल्म ‘लालीबजार’ का लागि स्थानीय प्रतिभाशाली कलाकारहरूको खोजी प्रारम्भ भएको छ । यीो फिल्म निर्माण टिमले अभिनयमा रुचि राख्ने र योग्य व्यक्तिहरूलाई सहभागी हुन घोषणा गरेको छ । फिल्ममा सहभागी हुने महिला कलाकारको उमेर २२–६० वर्ष, पुरुष कलाकारको उमेर २०–६० वर्ष तथा बाल कलाकारको उमेर ७–१७ वर्षसम्मका लागि आवेदन खुला गरिएको छ । आयोजकहरूले इच्छुक कलाकारहरूले आजै सम्पर्क गर्न सक्ने बताएका छन् । आवेदनका लागि सम्पर्क विवरण यस प्रकार छन्: फोन: +९७७९८२२६७८९४८ इमेल: [email protected] फिल्मको सुटिङ राजापुर रिभरसाइड होटेल एण्ड रिसोर्ट, राजापुर-३, टेडिया, बर्दियामा हुने जनाएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...