बलिदानः समीर भट्टको एक्सन, आमा र मातृभूमिप्रति प्रेम र गहिरो प्रतिवद्धता

October 7, 2025 at 09:03 AM

काठमाडौं– कुनै पात्रको बाल्यावस्थाबाट युवावस्थातर्फको भावनात्मक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपान्तरणलाई केन्द्रमा राखेर कुनै पनि विषयवस्तु लेखिन्छ भने त्यसलाई ‘कमिङ अफ एज’ थीम भनिन्छ । यसमा उक्त पात्रले आत्म–खोज, अनुभव तथा परिपक्वताका संघर्षहरू समेट्दै कथालाई अघि बढाउँछ । उक्त व्यक्तिको वृद्धि तथा आत्म–पहिचानको यात्रालाई केन्द्रमा राखिन्छ । यही थीममा आधारित नेपाली फिल्म हो हाल सिनेमा हलमा प्रदर्शनरत सन्तोष सेन निर्देशित ‘बलिदान’, जसमा मुख्य पात्र अभय (समिर भट्ट) लाई केन्द्रबिन्दुमा देख्न सकिन्छ । अभयको जन्म भिल्लमगढ नामक गाउँको एक निम्न वर्गीय परिवारमा हुन्छ । मास्टर बुवाले अभयको हातमा कापी–सिसा–कलम च्याप्नु त परको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...