‘बलिदान’ हेरेपछि क्याप्टेन विजय भन्छन्- मेरो समयमा सन्तोष सेन आइदिएको भए म पनि एक्सन हिरो हुन्थेँ

October 7, 2025 at 10:15 AM
1 min read

काठमाडौँ- कलाकार तथा क्याप्टेन विजय लामाले सन्तोष सेनजस्ता निर्देशक पहिल्यै आएको भए आफू पनि एक्सन हिरो हुनसक्ने अनुमान गरेका छन्। उनले प्रदर्शनरत फिल्म ‘बलिदान’ हेरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन्। फिल्मका निर्देशक सेनको कामको प्रशंसा गर्दै लामाले भने, ‘मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला।’ लामाले ‘बलिदान’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...