नेपालगञ्जमा ‘माइतीघर’को सातै शो हाउसफुल

October 7, 2025 at 01:09 PM

काठमाडौं। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ। यसैबीच, मंगलवार यो फिल्मले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ। त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार ‘माइतीघर’का सात वटै शो हाउसफुल भएका छन्। सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...