दयाहाङ र विजयको प्रतिस्पर्धा ? ‘वरिष्ठ बलराम’मा कसले पाउँछ मुख्य स्पेस

October 7, 2025 at 01:05 PM

काठमाडौं। फिल्म ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। यी दुई कलाकार प्रायः धेरै फिल्ममा सँगै देखिन्छन्। हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’ सम्म उनीहरू सह–कलाकारको रूपमा देखिँदै आएका छन्। यही जोडी फेरि ‘वरिष्ठ बलराम’मा पुनः भेटिएको छ। फिल्मका पोस्टर, मोसन पोस्टर र टिजरमा दुवै कलाकारलाई समान स्पेसमा देखाइएको छ। उनीहरूबीच आपसी नोकझोक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...