नेपालगञ्ज । बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ । यसैबीच, मंगलवार यो फिल्मले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सात वटै शो हाउसफुल भएका छन् । सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका […]
The post नेपालगन्जमा माइतीघरको क्रेज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...