मंगलबार ‘माइतीघर’ले नेपालगञ्जमा गर्यो बम्पर व्यापार

October 8, 2025 at 06:24 AM

रंगखबर, काठमाडौँ: बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म माइतीघरले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ । यसैबीच, मंगलवार यो फिल्मले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सात वटै शो हाउसफुल भएका छन् । सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...