‘वरिष्ठ बलराम’को मुख्य हिरो को ?

October 8, 2025 at 10:59 PM

काठमाडौं । ‘कबड्डी’ सिरिजदेखि ‘जारी’सम्म सधैं सँगै देखिँदै आउनुभएका चर्चित कलाकार दयाहाङ राई र विजय बराल फेरि एउटै पर्दामा फर्किनुभएको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’मा यी दुई कलाकारले मुख्य भूमिका निभाउनुभएको छ । प्रचार सामग्री अनुसार, पोष्टर, मोसन पोष्टर र टिजरमा दुवै कलाकारलाई बराबरी स्थान दिइएको छ । टिजरमा दयाहाङ र विजयबीच

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...