दयाहाङ र विजय भन्छन्– इज्जत बचाउन खोज्ने र इज्जत खोस्न खोस्नेहरूबीचको टकराब, समृद्धि के भन्छिन् ?

October 9, 2025 at 04:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा‘वरिष्ठ बलराम’ आफूलाई समाजको वरिष्ठ व्यक्ति देखाउन चाहने दुई पात्रहरूको आवरण र शोचका कारण हुने संघर्ष भएको बताइएको छ । निर्माण टिमले बुधबार काठमाडौंमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सिनेमका मुख्य पात्रहरूले सिनेमाको चरित्रबारे प्रष्ट पारेका हुन् । अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...