‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक

October 9, 2025 at 11:37 AM

काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ । खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि फिल्मको ट्रेलर घुमेको छ । आफू गरिब भएकै कारण अरूको हेपाइमा परेको महसुस गर्ने विजय …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...