पर्वतबाट कमेडी दरबारको ’ककाकिकी’ छायाँकन सुरु

October 9, 2025 at 11:52 AM

नयाँ फिल्म ’ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीबार बिहान मुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् । अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...