चलचित्र ‘ककाकिकी’को छायाङ्कन सुरु

October 9, 2025 at 01:21 PM

काठमाडौं – नेपाली चलचित्र ‘ककाकिकी’को औपचारिक छायाङ्कन सुरु भएको छ। बिहीबार बिहान शुभ मुहूर्तका साथ पर्वत जिल्लाको भूकदेउरालीबाट छायाङ्कन सुरु भएको हो। चर्चित हास्य कार्यक्रम ‘कमेडी दरबार’को निर्माण टिमले बनाउन लागेको यस चलचित्रको ३५ दिनको तालिका बनाएर छायाङ्कन अघि बढाइएको बताइएको छ। पहिलो २० दिनसम्म पर्वतको रमणीय गाउँ परिवेशमा दृश्यहरू कैद गरिनेछ भने बाँकी छायाङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...