वरिष्ठ बलराम’को ट्रेलरमा के छ ?

October 9, 2025 at 03:49 PM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सिनेमाका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ । खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ । स्तर उकास्न खोज्ने र स्तर कायम राखिराख्न खोज्नेबीचको द्वन्द्व […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...