‘प्रतिष्ठा खोस्ने र जोगाउनेबीचको संघर्ष ‘वरिष्ठ बलराम’

October 9, 2025 at 10:33 PM

काठमाडौं । अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताउनुभएको छ । आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उहाँले बताउनुभयो । ‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुनुहुन्छ भने उहाँलाई टक्कर दिन उदाउँदै

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...