काठमाडौं– निर्देशक कृषा चौलागाईँको निर्देशनमा नयाँ सर्ट फिल्म ‘ऐना’ तयार भएको छ । यो फिल्म आगामी तिहारमा युएनए डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ । केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो फिल्मको मुख्य भाव ‘जीवनको प्रतिविम्व’ रहेको निर्देशक चौलागाईँको भनाइ छ । ‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो । प्रत्येक अनुहार र प्रत्येक क्षणमा एउटा कथा लुकेको हुन्छ— यही नै यो सर्ट फिल्मको सार हो । फिल्म ‘ऐना’ ले तिहारको उज्यालो, आत्म–चिन्तन र माया–सम्बन्धको गहिरो भावनालाई कलात्मक ढङ्गमा चित्रण गरेको बताइएको छ । यो फिल्मले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...