काठमाडौं– यही असोज ३१ गतेदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘जेरी अन टप’ को शुक्रवार ललितपुरमा आयोजित एक भव्य समारोहमा ट्रेलर सार्वजनिक गरिएको छ । पुल्चोकको लबिम मलस्थित क्यूएफएक्स सिनेमा हलमा आयोजित समारोहमा फिल्मका निर्देशक सुयोग गुरुङदेखि अभिनेता भुवन केसीसम्म उपस्थित भए । अभिनेत्रीहरु आँचल शर्मादेखि जस्सीता गुरुङसम्मको उपस्थितिले कार्यक्रम भव्य बन्यो । यद्यपि, फिल्मका सबैभन्दा लोकप्रिय अनुहार अर्थात मुख्य अभिनेता अनमोल केसी नै कार्यक्रममा अनुपस्थित रहे । कार्यक्रम प्रारम्भ भैसक्दा समेत अनमोल उपस्थित नभएपछि उपस्थित सञ्चारकर्मीमाझ उनको अनुपस्थितिका बारेमा चर्चा चल्यो । अन्ततः उनी कार्यक्रममा उपस्थित नहुने कारण सार्वजनिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...