ट्रेलरमा ‘जेरी अन टप’: रोमान्सदेखि रोमाञ्चक दृष्यसम्म

October 10, 2025 at 09:58 AM

काठमाडौं– नजिकिँदै गरेको तिहारको पूर्व सन्ध्या पारेर यही असोज ३१ गते अर्थात आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जेरी अन टप’ को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनमा आउनुभन्दा ठिक एक साताअघि पुल्चोकको लबिम मलमा शुक्रवार आयोजित एक समारोहमा तीन मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक समारोहमा फिल्मका मुख्य अभिनेता अनमोल केसी अस्वस्थताका कारण उपस्थित हुन नसके पनि फिल्मका अन्य कलाकारहरु भुवन केसी, उषा खड्गी, जस्सीता गुरुङ, आँचल शर्माका साथमा निर्देशक सुयोग गुरुङ तथा निर्माता टिमका सदस्यहरु उपस्थिति भए । लामो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...