काठमाडौं– आगामी तिहारको भाइटीकाको दिन अर्थात कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को नयाँ गीत ‘नौ लाखे तारा’ सार्वजनिक भएको छ । लिरिकल शैलीमा तयार पारिएको गीत यूट्युबमार्फत सार्वजनिक गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै फिल्मको भावनात्मक कथावस्तु झल्किन्छ। गीतमा झुमा लिम्बु, सुनिता थेगिम तथा प्रशान्त सिवाकोटीको स्वर रहेको छ भने शब्द र संगीत प्रशान्त सिवाकोटीले तयार पारेका छन् । देवेश राई यो गीतका संगीत संयोजक हुन् । ‘नौ लाख तारा’ मा प्रयोग गरिएका भिजुअल तथा तस्विरहरूले फिल्मका मुख्य पात्र प्रकाश सपुत तथा परीक्षा लिम्बुबीचको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...