महानायकको पुस्तक विमोचन, नेपाली, हिन्दी र अंग्रेजी फिल्मको प्रतिस्पर्धा

October 11, 2025 at 12:41 AM
1 min read

काठमाडौँ- आज असोजको चौथो शनिबार। दसैँ सकिएको छ। दसैँ मनाउन गाउँ गएकाहरू फर्किने क्रममा छन्। यसबीच सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।  जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता अभिनेता राजेश हमालको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...