‘सिनेपा:’ स्टुडियोका लागि ३ करोड सरकारी अनुदान — चलचित्र विकास बोर्ड र सूचना प्रविधि मन्त्रालयबीच सम्झौता

October 11, 2025 at 04:49 AM

काठमाडौं। नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमका रूपमा, बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ। शुक्रवार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...