युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर

October 11, 2025 at 06:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको सिनेमा  ‘जेरी अन टप’को ट्रेलर  युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ । हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै दर्जनबढि देशमा यो ट्रेलर युट्यूवमा उत्कृष्ट १० ट्रेण्डिङ भित्र छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...