‘मैझारो’प्रचारप्रसारमा ताते तक्मे,पुर्वका विभिन्न शहरमा सांगीतिक प्रस्तुति,अटोदेखि इ रिक्सासम्म फिल्मकै पोस्टर

October 11, 2025 at 07:04 AM

काठमाडौं। आगामी कार्तिक  ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुण्डिएका छ। गायक तथा हास्य कलाकार समेत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...