काठमाडौं– सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको नयाँ नेपाली फिल्म ‘जेरी अन टप’ को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रवार दिउँसो युट्यूबमा सार्वजनिक गरिएको ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ । हाल ‘जेरी अन टप’ को ट्रेलर युट्यूबको नेपाली चार्टमा शीर्ष स्थानमा छ । सँग–सँगै दर्जन बढी देशमा यो ट्रेलर युट्यूबमा उत्कृष्ट १० ट्रेण्डिङ भित्र छ । नेपालसँगै नेपालीहरूको बाहुल्यता रहेका देशहरूमा यो ट्रेलरले अग्रस्थान ओगट्दा उच्च प्रशंसा पाएको छ । डिजिटल पार्टनर बुढासुब्बा डिजिटलको युट्यूबमा मात्रै हालसम्म झण्डै साढे ३ लाख पटक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...