‘पैसाले कलाकार बन्न सकिन्न’

November 25, 2023 at 02:04 PM

पोखरा– दिपेन्द्र के खनाल निर्देशित ‘आमा’ सहित अर्पण थापा निर्देशित ‘घर’ तथा ‘तीन जन्तु’ मा सह–निर्माता बनेर फिल्म निर्माणमा सक्रिय रहेका पोखराका युवा सन्तोष अधिकारीले अभिनयमा डेब्यू गरेको फिल्म ‘चित्रा’ को गीत सार्वजनिक कार्यक्रममा एउटा तीतो प्रश्नको सामना गरे । प्रश्न थियो– ‘तपाईं पैसा हालेर हिरो बन्न आउनु भएको हो ?’ यो प्रश्न उनका लागि अपेक्षाकृति थियो, तर उनको नेपथ्यको जानकारी भएको भए सायद यसको उत्तर उनले दिनु पदैन थियो होला । पोखरामा जन्मिएर अष्ट्रेलियामा कर्म गरिरहेका सन्तोष इभेन्ट मेनेजर पनि हुन् । उनले नेपालसँगै अष्ट्रेलियामा थुप्रै फेसन शो सहितका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...