‘हरिबहादुरको जुत्ता’ले अमेरिकामा गर्यो ६८ लाख माथिको कलेक्सन

October 11, 2025 at 08:25 AM

रंगखबर, काठमाडौँ: नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट प्रदर्शन भैरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ यतिबेला अमेरिकामा पनि प्रदर्शन भैरहेको छ।  नेपालमा ३ करोड ९० लाख भन्दा बढी कमाइ गरिसकेर अझै प्रदर्शनरत चलचित्रले अमेरिकामा पहिलो सातामा अमेरिकामा ४८ हजार अमेरिकी डलर (६८ लाख नेरु)  कमाइ गरेको छ।   नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालस र ओहायो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...