काठमाडौं– अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिवार दिउँसो आयोजित एक विशेष कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । पुस्तकमा हमालको ३५ वर्षे फिल्म करियर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन् । यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो । देशमा पछिल्लो पटक विकसित घटनाक्रमले नयाँ बिहानी आएको तर घाम झुल्किनसकेको भन्दै हमालले देशबारे चिन्ता प्रकट गरे । र पुस्तकबार आफ्ना धारणा राखे ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...