‘सिनेपा’ स्टुडियोका लागि सरकारी अनुदान

October 11, 2025 at 10:39 PM

काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरकारले तीन करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो । सो अवसरमा मन्त्रालयका कर्मचारीसहित बोर्डका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...