युट्युबको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर

October 11, 2025 at 10:29 PM

काठमाडौं । यही असोज ३१ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । झण्डै चार मिनेट लामो ट्रेलर सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथा वरिपरि घुमेको छ । शुक्रबार दिउँसो युट्युबमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ । हाल ‘जेरी अन टप’ ट्रेलर युट्युबको नेपाली चाट्र्समा शीर्षस्थानमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...