‘सोल्टिनी’को ‘नौलाख तारा’

October 11, 2025 at 10:25 PM

काठमाडौं । कात्तिक ६ गते भाइटीकाको दिनदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘सोल्टिनी’को गीत ‘नौलाख तारा’ सार्वजनिक गरिएको छ । लिरिकल शैलीमा तयार गरिएको गीतमा शब्द, संगीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ । गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर सुन्नसकिन्छ । शब्द र संगीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै छ भने संगीत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...