सिनेमा ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै छु : समृद्धि अर्याल

October 12, 2025 at 04:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । नायिका समृद्धि अर्यालले आफू सिनेमा ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् । “म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।” विजय बरालको अपोजिटमा रहेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...