निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक

October 12, 2025 at 08:06 AM

काठमाडौँ । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आज परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ। कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...