फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले बेलायतमा जित्यो उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड

October 12, 2025 at 03:10 PM

काठमाडौं। बेलायतमा आयोजना भएको ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ। फिल्मलाई सौरभ लामाले खिचेका थिए। ‘यो मन त मेरो नेपाली हो’ का निर्माता तथा निर्देशक मित्र प्रधान (नर) उक्त अवार्ड समारोहमा भाग लिन अमेरिकाबाट बेलायतको मिल्टन किन्स गएका थिए। प्रधानले आफ्नो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...