निर शाहको जन्मदिनको अवसर पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक

October 12, 2025 at 06:38 PM

काठमाडौं – चलचित्र ‘परान’ले प्रदर्शनको मिति नजिकिँदै गर्दा एक मन छुने ‘पोएटिक टिजर’ सार्वजनिक गरेको छ। आगामी कार्तिक १४ गतेलाई प्रदर्शन मिति तोकिएको यस चलचित्रको टिजर सोमबार वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको पावन अवसर पारेर सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको काव्यिक टिजरमा कवि नवराज पराजुलीको मर्मस्पर्शी शब्द र आवाजलाई प्रमुख रूपमा प्रयोग गरिएको छ। ओएसआर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...