काठमाडौं । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ले काव्यिक टिजर सार्वजनिक गरेको छ । अभिनेता नीर शाहको आइतबार परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ । कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार नीर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक […]
The post परानको काव्यिक टिजर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...