‘मुगलान’ को पोस्टरमा ग्रामीण पहिरनमा देखिए प्रभात र स्मारिका

October 13, 2025 at 05:28 AM
1 min read

काठमाडौँ- आशिष ढकालको लेखन र निर्देशनमा बनेको फिल्म ‘मुगलान’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण पहिरनमा देखाइएको छ। प्रभातले बाँसुरी बजाउन लागेजस्तो देखिन्छन् भने स्मारिकाले हातमा पात लिएकी छन्। उनीहरू राधाकृष्णकाे शैलीमा उभिएका छन्। पोस्टरले उनीहरूबीचको प्रेमकथा झल्काएको छ। फिल्म आगामी पुस १० मा प्रदशृन हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...