काठमाडौं– छोटो अवधिको भिजुअल अर्थात दृष्यबाट समेत गहिरो अर्थ बोकेको सामग्री पस्कन सकिन्छ भन्ने कुरालाई कथा डिजिटलले पुनः एक पटक प्रमाणित गरेको छ । तीन दिनअघि कथा डिजिटलको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको सर्ट फिल्म ‘आमा म ठीक छु’ जम्मा ४ मिनेट ४० सेकेण्डको छ, यद्यपि, यो सर्ट फिल्मले आजका युवापुस्ताको मनोभावनालाई चित्रण गर्न सफल भएको छ । यो फिल्ममा प्रस्तुत गरिएको कथा युवाहरुको वास्तविकतासंग नजिक रहेको छ । ती युवाहरु, जसले आफ्ना आमा–बुवासंग आफूले गरिरहेको संघर्षलाई लुकाउँछन्, तर तिनीहरुको मनमा सधैँ नै आमा–बुवाप्रति माया तथा प्रेम रहन्छ, अभिभावकलाई पनि सन्तानको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...