काठमाडौं– यही कात्तिक ६ गते अर्थात भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को ट्रेलर सोमवार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । समारोहमा फिल्मका निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो । ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेम कथालाई प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ । ट्रेलरले अन्तर–जातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबीचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ । कथा मुख्यतः अभिनेत्री परीक्षा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...