सिनेमा हलमा ‘जेरी अन टप’ को माग उच्च

October 14, 2025 at 09:15 AM

काठमाडौं– युवा स्टारको ट्याग पाएका अभिनेता अनमोल केसी झण्डै डेढ वर्षपछि पर्दामा आउँदैछन् । अनमोल अभिनित फिल्म ‘जेरी अन टप’ यहि असोज ३१ गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनको लागि तीन दिन बाँकी रहँदा केहि हलहरूले फिल्मको बुकिङ खुलाइसकेका छन् । एफक्यूव सिनेमाले सोमवार साँझ नै यो फिल्मको बुकिङ ओपन गरिसकेको छ । एफक्यूवले वेबसाइटमा ‘जेरी अन टप’ को अग्रिम बुकिङ ओपन गरेको २४ घण्टा नबित्दै दर्शकबाट उच्च माग भएपछि शोज थप गरेको छ । सोमवार एफक्यूवले यो फिल्मलाई ५ शो उपलब्ध गराएको थियो भने मंगलवार बिहान थप एक शोज प्लस ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...