अभिनेता विजय बराल भन्छन्– ‘हामी रमाइलोसँग काम गर्छौँ, कामसँग रमाइलो गर्दैनौं’

October 14, 2025 at 10:55 AM

काठमाडौं– यही कात्तिक ६ गते अर्थात् भाइटीकाको अवसर पारेर देशभर प्रदर्शन हुन लागेको नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ का दुई प्रमुख पात्रहरुमध्ये एक हुन् अभिनेता विजय बराल । पछिल्लो समय फिल्म ‘पूर्णबहादुरको सारंगी’ मार्फत आफूलाई साइड पात्रको रूपमा नभई मुख्य पात्रको रूपमा चिनाउन सफल भएका बराल दर्शकको भरपूर माया र साथ पाई लोकप्रिय बनेका छन् । रंगमञ्चदेखि रजतपटसम्मको उनको यात्रा हामी सबैलाई अवगत नै छ । रंगमञ्चको कुरा गर्दा, केही महिनाअघि उनले मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘हरि हजुरबुवा’ मा अभिनय गरेका थिए । उक्त नाटकमा उनले हजुर बुवाको पात्र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...