दशैँपछि तिहारमा पनि नेपाली फिल्मको घमासान

October 14, 2025 at 12:57 PM

काठमाडौं– यो वर्षको बडादशैँलाई विदा गरेको दुई साता नबित्दै हामी दोस्रो ठूलो चाड तिहारलाई स्वागत गर्न तयार भैसकेका छौं । बडादशैँका फूलपातीको दिनदेखि प्रदर्शनमा आएका तीन नयाँ फिल्महरु माइतीघर, हरिबहादुरको जुत्ता तथा बलिदान अझै पनि सिनेमा हलमा राम्रै शोसहित प्रदर्शन भैरहेका छन्, यता तिहारकै पूर्व सन्ध्या पारेर यही असोज ३१ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘जेरी अन टप’ को आज मंगलवारदेखि नै सिनेमा हलले बुकिङ खुला गरिसके । क्यूएफएक्ससहित अधिकांश सिनेमा हलले अनमोल केसीको यो फिल्मलाई राम्रो शो उपलब्ध गराइरहेका छन् । हुन त यो वर्षको तिहारलाई भनेर अर्थात काग तिहारको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...