दिक्षा कट्टेल- काठमाडौं- नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताईएकी थिइन् । डेडलाईन नतोकिएर गरेको निर्णय कार्यान्वयनमा आउन थालेको छ । धेरैको टिकटक चल्न छोडेको छ । यस बिषयलाई केही टिकटक प्रयोगकर्ताले विरोध गरिरहेका छन् । बन्द नहुनु पर्ने भन्दै सर्बोच्चमा रिट पनि परेको छ । यसको समर्थन र विरोधमा आवाज उठिरहेका छन् । सामाजिक सञ्जालहरुमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...