‘कहाँ भेटिएला’ शीर्षकमा फेरि चलचित्र निर्माण हुने

October 14, 2025 at 11:01 PM

काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित चलचित्र ‘कहाँ भेटिएला’को शीर्षकमा फेरि चलचित्र निर्माण हुनेभएको छ । १६ वर्षअघि यो चलचित्र स्वर्गीय निर्देशक शिव रेग्मीले बनाउनुभएको थियो । अब मिलन तामाङले यस चलचित्रको निर्देशन गर्नुहुनेछ । उहाँ हाल प्रदर्शनरत चलचित्र ‘माइतीघर’का निर्देशक हुनुहुन्छ । मंगलबार थिम पोष्टर सार्वजनिक गर्दै ‘कहाँ भेटिएला’को निर्माण घोषणा गरिएको हो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...