फिल्म ‘एक्लो’ को पहिलो गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक

October 15, 2025 at 04:09 AM

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको वैज्ञानिक कथामा आधारित फिल्म ‘एक्लो’ को पहिलो प्रोमोशनल गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक भएको छ।   गीतमा शान्तीश्री परियार को स्वर रहेको छ भने शब्द सपनील शर्मा र संगीत रोहित शाक्य को रहेको छ।   सार्वजनिक गीतको भिडियोमा अभिनेत्री कविता नेपाली को आकर्षक नृत्य देख्न सकिन्छ । काठमाडौंमा भब्य …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...