यस्ताे बन्याे बलिउड फिल्म ‘थामा’ को ट्रेलर

October 15, 2025 at 06:01 AM
1 min read

काठमाडौँ- बलिउड फिल्म ‘थामा’ को ट्रेलर सार्वजनिक भएको छ। म्याडडक फिल्मस्बाट ट्रेलर सार्वजनिक भएको हो। सार्वजनिक ट्रेलरमा हरर र कमेडीसहितकाे प्रेमकथा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा आयुषमान खुराना र रश्मिका मन्डन्ना  छन्। अन्य कलाकारमा र परेश रावल,नवाजुद्दीन सिद्दीकी, फैसल मलिक, रचित सिंह, गीता अग्रवाललगायतको अभिनय छ। आदित्य सरपोतदारले निर्देशन गरेको फिल्मका लेखक निरेन भट्ट, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...