काठमाडौँ – रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व.हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय लघुक्त फिल्म महोत्सव आयोजना हुँदैछ । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा हुने फिल्म महोत्सवमा नौ ओटा फिल्म देखाइँदैछ । प्रतिष्ठानका अनुसार एउटा फिल्मको अवधि ९ देखि १५ मिनेटको हुनेछ । प्रतिष्ठानले २३ ओटा चलचित्र दर्ता भएकामा नौ ओटालाई प्रतिष्पर्धामा राखिएको छ । शीर्ष तीनमा रहने फिल्मले नगद पुरस्कार जित्नेछन् । जसमा पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ दिइने छ । त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट लेखक, निर्देशक, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...