बर्दिया– नयाँ नेपाली फिल्म ‘लाली बजार’ बुधवारदेखि फ्लोरमा गएको छ । बर्दियाको राजापुरमा शुभ मुहुर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । यो फिल्मको सम्पूर्ण छायांकन आगामी ३५ दिनमा पूरा गरिने लक्ष्य राखिएको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहने यो फिल्मलाई ‘जात्रा’ सीरीजमार्फत स्थापित भएको निर्माण संस्था षट्कोण आर्ट्सले निर्माण गरिरहेको छ । यम थापाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्री निर्माता र निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माताका रुपमा रहेका छन् । ‘यहाँ कथासँगै व्यथा हजार’ ट््याग लाइन राखिएको यो फिल्म आगामी फागुन १ गतेदेखि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...