‘जेरी अन टप’को बुकिङ खुल्यो, कहाँ कति शो पायो ?

October 15, 2025 at 06:28 AM

अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ स्टारर फिल्म जेरी अन टपको बुकिङ खुला गरिएको छ । करिब डेढ वर्षपछि दर्शकमाझ आउन लागेका अनमोल केसीको फिल्मलाई हलहरुले कति शो दिएका छन् त ? टिकट बुकिङ कस्तो छ ? देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई पहिलो दिनका लागि देशभरका आउटलेटमा गरेर ५३ शो दिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...