काठमाडौँ हरर फिल्म फेस्टिभलमा छानियाे १५ देशका २५ फिल्म

October 15, 2025 at 09:19 AM
1 min read

काठमाडौँ- आगामी कात्तिक १४ देखि सुरु हुने काठमाडौँ हरर फिल्म फेस्टिभल-२०२५ मा १५ देशका २५ फिल्म प्रदर्शन हुने भएकाे छ। आयोजकले एक विज्ञप्ति जारी गर्दै फेस्टिभलमा १५ देशका २५ फिल्म छनाेट गरिएकाे जानकारी दिएकाे हाे। जसमा लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तुमा आधारित फिल्म रहेकाे छ। आयोजकका अनुसार फेस्टिभलमा विश्वभरका विभिन्न देशहरूबाट प्राप्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...